सुवास नेम्वाङको अग्रता कायमै
शुक्रबार, ०९ मङ्सिर २०७९, २१ : २४
इलाम २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङको अग्रता कायमै छ । नेम्वाङले २३ हजार १५० मत पाउँदा कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याइरहेका छन् ।
नेम्वाङ र खड्का बीचको मतान्तर १३३३ रहेको छ । हालसम्म इलाम २ मा ५२ हजार २४७ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा गएकालाई असार २७ देखि रिलायन्सको आईपीओ
-
नयाँ सत्ता समीकरण : बागमतीमा पहिलो पटक कांग्रेसको सरकार बन्ने
-
काठमाडौँको सोह्रखुट्टेमा भासियो सडक (तस्बिरहरू)
-
मुखमा कालो टेप टाँसेर रास्वपाका महामन्त्री ढकाल बैठकमा सहभागी
-
मलेप र पोखरा महानगरविरुद्ध मणिपालले दियो सर्वोच्चमा रिट
-
हाथरस सत्सङ्ग भागदौडमा मर्नेको सङ्ख्या १२४ पुग्यो