कर्णालीका मुख्यमन्त्री शाही हुम्ला प्रदेश (ख) मा विजयी
शुक्रबार, ०९ मङ्सिर २०७९, २० : ५०
कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः निर्वाचित भएका छन् । हुम्लाको प्रदेश (ख) बाट मुख्यमन्त्री शाही ४ हजार ७७ मतान्तरले एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै निर्वाचित भएका हुन् । उनको पक्षमा ७ हजार ५६ आएको छ ।
शाहीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका लामाले २ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । प्रदेश (ख) मा १० हजार ३ सय १४ खसेको थियो । यस्तै गरि राप्रपाको नैनसिह रावतले ९८ मत ल्याएका छन । राप्रपा नेपालका सुमन रावत २१ ल्याए भने जसपाका बलिराज शाहीले ४१ ल्याए ।
०७४ मा लामा स्वतन्त्रबाट प्रतिनिधि सभा चुनाव जितेका थिए। मुख्यमन्त्री जीवनबहादुर शाही पुनस् मुख्यमन्त्रीको दाबेदार हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या