शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जोरपाटीमा युवकको शव फेला

शुक्रबार, ०९ मङ्सिर २०७९, २० : ३५
शुक्रबार, ०९ मङ्सिर २०७९

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ स्थित जोरपाटीमा युवकको शव भेटिएको छ । ३६ वर्षीय बद्री भुजेल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

गल्लीमा मृत भेटिएका भुजेलको शरीरमा कुनै चोटपटक देखिएको छैन । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप