काभ्रे–१ मा सूर्यमान दोङको अग्रता
शुक्रबार, ०९ मङ्सिर २०७९, २० : २१
प्रतिनिधि सभा निर्वाचन अन्तरगत काभ्रे–१ बाट नेकपा माओवादी केन्द्रका सूर्यमान दोङले अग्रता बनाएका छन् । दोङले २५ हजार १४५ मत ल्याएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रेशम लामाले २४ हजार १३७ मत ल्याएर पछ्याइरहेका छन् । दोङले १ हजार ८ मतको अग्रता बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान
-
भिड नियन्त्रणलाई थप व्यवस्थित गर्दै नेपाल प्रहरी, नौ महिनामा १ लाख १३ हजार ३८३ जनशक्ति परिचालन
-
श्रममन्त्रीले गराए एचआरडी कोरिया, इपीएस शाखा र कोरिया रिटर्नीबिच त्रिपक्षीय छलफल
-
कतारसँग नेपाललाई वार्षिक १३ अर्ब व्यापार घाटा
-
रोजगार मेलाबाट साढे २ सयले पाए रोजगारी
-
प्रदेश स्तरीय भलिबलमा नवलपुर र पर्वत च्याम्पियन