शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

महोत्तरी–३ बाट महन्थ ठाकुर निर्वाचित

शुक्रबार, ०९ मङ्सिर २०७९, १९ : ४९
शुक्रबार, ०९ मङ्सिर २०७९

प्रतिनिधिसभा अन्तर्गत महोत्तरी–३ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् । ठाकुरले १६ हजार ३७५ मत ल्याउँदै निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका हरिनारायण यादवलाई पराजित गरेका हुन् ।

यादवले १४ हजार ३२५ मत मात्र ल्याउन सके । स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत ल्याए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप