बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित

शुक्रबार, ०९ मङ्सिर २०७९, १९ : ११
शुक्रबार, ०९ मङ्सिर २०७९

 कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित भएको छ । असोज ३० र ३१ गते लिइएको परीक्षा आज नतिजा प्रकाशित भएको हो ।

परीक्षामा १ लाख २६ हजार विद्यार्थी सहभागी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप