बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

गुल्मी १(२) बाट कांग्रेसका धनेन्द्र कार्की विजयी

शुक्रबार, ०९ मङ्सिर २०७९, १८ : २१
शुक्रबार, ०९ मङ्सिर २०७९

गुल्मी क्षेत्र न १ ९२० बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका नेता धनेन्द्र कार्की  विजयी भएका छन् । उनले एमालेका फर्सुराम पाण्डेलाई ६०५ मतान्तरले पराजित गरेका हुन् ।

कार्कीले १८५९६ मत ल्याएर  विजयी भएको  निर्वाचन आयोगले जनाएको छ । उनका प्रतिद्वन्द्वी एमालेका फर्सुराम पाण्डे  १७९९१ मत प्राप्त गरेका छन् । पाण्डेलाई कार्कीले ६०५ मतले जितेका हुन् । गुल्मी १ बाट प्रतिनिधिसभामा कांग्रेस नेता डा चन्द्र भण्डारीसँग एमालेका प्रदीप ज्ञवाली पराजित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप