शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

इलाम–२ मा नेम्वाङलाई १७३४ मतको अग्रता, कसको कति मत ?

शुक्रबार, ०९ मङ्सिर २०७९, १६ : २६
शुक्रबार, ०९ मङ्सिर २०७९

इलाम क्षेत्र नम्बर २ मा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले १७३४ मतले अग्रता लिएका छन् । ४६ हजार मतगणना हुँदा नेम्वाङले २१ हजार ८३८ र कांग्रेसका डम्बर बहादुर खड्काले २० हजार १०४ मत प्राप्त गरेका हुन् । 
यस्तै मंगोल नसेशनल अर्गनाइजेसनका उम्मेदवार मनि बहादुर लिम्बुले १ हजार ८७ मत पाउँदा राष्ट्रिय जनमुक्ति पार्टीका खड्गप्रसाद पालुंगाले ११४० मत पाएका छन् । अन्य उम्मेदवारले भने एक हजार मत पनि कटाउन सकेका छैनन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप