यी हुन् कांग्रेस विजयी ३८ निर्वाचन क्षेत्र, कहाँ–कहाँ अग्रता ? (सूचीसहित)
नेपाली कांग्रेसले जारी मतगणनामा प्रतिनिधिसभातर्फ ३८ स्थानमा विजय हासिल गरेको छ । यस्तै १८ स्थानमा अग्रता कायमै छ । प्रत्यक्ष तर्फ कांग्रेस शीर्ष स्थानमा रहेको हो ।
कांग्रेसले जितेका निर्वाचन क्षेत्रः
शेर बहादुर देउवा–डडेल्धुरा
पूर्ण बहादुर खड्का–सुर्खेत १
विश्व प्रकाश शर्मा–झापा १
मोहन बहादुर बस्नेत–सिन्धुपाल्चोक २
डा शेखर कोइराला–मोरङ ६
रामनाथ अधिकारी–धादिङ२
हृदयराम थानी–सुर्खेत २
देव प्रसाद तिमलसेना–रौतहट४
रामहरि खतिवडा–ओखलढुङ्गा
राजेन्द्र बजगाई–गोरखा १
रमेश रिजाल–पर्सा ४
संजय कुमार गौतम–बर्दिया १
शंकर भण्डारी–तनहुँ २
रमेश लेखक–कञ्चनपुर ३
श्‍याम कुमार घिमिरे–सिन्धुली १
विनोद कुमार चौधरी–नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०–१
किशोर सिह राठोर–बाँके ३
दिलेन्द्र प्रसाद बडू–दार्चुला
अजय कुमार चौरसिया–पर्सा २
नारायण प्रकाश (एनपी) साउद–कञ्चनपुर २
शशांक कोइराला–नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १
वीरबहादुर बलायर–कैलाली ४
दिनेश कुमार यादव–सप्तरी ३
रामचन्द्र पौडेल–तनहुँ १
दुर्लभ थापा क्षेत्री–भक्तपुर २
खम बहादुर गर्बुजा–म्याग्दी
उदयशमशेर राणा–ललितपुर १
पुष्प बहादुर शाह–अछाम २
गगन कुमार थापा–काठमाडौं ४
दिक्पाल कुमार शाही–दैलेख २
राम कृष्ण यादव–धनुषा २
मोहन आचार्य–रसुवा
प्रदीप पौडेल–काठमाडौं ५
राजेन्द्र कुमार केसी–काठमाडौं १०
सन्तोष चालिसे–काठमाडौं ३
प्रकाश मान सिंह–काठमाडौं १
योगेश गौचन थकाली–मुस्ताङ
टेक बहादुर गुरुङ–मनाङ
यस्तै कांग्रेसको अग्रता रहेका निर्वाचन क्षेत्र
राजु थापा–स्याङ्जा १
चन्द्रकान्त भण्डारी–गुल्मी १
दीपक खड्का–संखुवासभा
ऐन बहादुर शाही ठकुरी–मुगु
पूर्ण वहादुर तमाङ्ग–रामेछाप
डा नारायण खड्का–उदयपुर १
विष्णु कुमार कार्की–नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २
अर्जुन नरसिंह केसी–नुवाकोट २
सुनिल कुमार शर्मा–मोरङ ३
दीपक गिरी–दाङ ३
तेजु लाल चौधरी–सप्तरी ४
महेन्द्र यादव–धनुषा ४
महेन्‍द्र कुमार राय–महोत्तरी ४
डिल्ली राज पन्त–कैलाली ५
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन