सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभामा एमालेले कहाँ कहाँ जित्यो, अझै कहाँ कहाँ छ अग्रता ? (सूचीसहित)

शुक्रबार, ०९ मङ्सिर २०७९, १० : ३४
शुक्रबार, ०९ मङ्सिर २०७९

नेकपा एमालेले प्रतिनिधिसभातर्फ २९ निर्वाचन क्षेत्रमा जित दर्ता गराएको छ । यस्तै एमालेको अझै १८ स्थानमा अग्रता कायमै रहेको छ । 

सत्ता गठबन्धनविरुद्ध केही क्षेत्रमा राप्रपासँग तालमेलबाहेक अन्य क्षेत्रमा एमाले एक्लै लडेर पनि राम्रो नतिजा ल्याएको हो । यद्यपि सो पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल भने पराजित हुन पुगे । 

एमालेबाट विजयी उम्मेदवार :  
केपी शर्मा ओली–झापा ५
टोपबहादुर रायमाझी–अर्घाखाँची
सूर्यबहादुर थापा क्षेत्री–प्युठान
अच्युत प्रसाद मैनाली–बारा १
बासु देव घिमिरे–रुपन्देही ५
पृथ्‍वीसुब्बा गुरुङ–लमजुङ
महेश कुमार बर्तौला–मकवानपुर २
बलराम अधिकारी–कपिलवस्तु १
दामोदर भण्डारी–बैतडी
जुली कुमारी महतो–धनुषा ३
हरि प्रसाद उप्रेती–सर्लाही ३
वसन्त कुमार नेम्वाङ्ग–पाँचथर
राजेन्द्र कुमार राई–धनकुटा
पदम गिरी–पर्वत
राम शंकर यादव–सिरहा १
लाल प्रसाद साँवा लिम्बू–झापा ४
देव राज घिमिरे–झापा २
गोकर्ण राज विष्‍ट–गुल्मी २
सुर्य प्रसाद ढकाल– बाँके१
तारा लामा तामाङ–कञ्चनपुर १
राज कुमार गुप्ता–पर्सा ३
दामोदर पौडेल वैरागी–कास्की ३
योगेश कुमार भट्टराई–ताप्लेजुङ
ज्वाला कुमारी साह–बारा ३
मानवीर राई–सोलुखुम्बु
विद्या भट्टराई– कास्की २
अम्वर बहादुर रायामाझी– उदयपुर २
प्रेम बहादुर महर्जन– ललितपुर २
कृष्ण गोपाल श्रेष्ठ– काठमाडौं ९

एमालेको अग्रता रहेका निर्वाचन क्षेत्र
रेशम बहादुर लामा– काभ्रेपलाञ्चोक १
छविलाल विश्वकर्मा–रुपन्देही–१
घनश्याम खतिवडा–मोरङ१
बिजय सुब्बा– तेह्रथुम
महेश बस्नेत–इलाम १
नारायण प्रसाद आचार्य–पाल्पा १
मन बहादुर गुरुङ्ग–कास्की १
बृजेश कुमार गुप्‍ता– कपिलवस्तु २
गोकुलप्रसाद बाँस्कोटा–काभ्रेपलाञ्चोक २
ठाकुर प्रसाद गैरे–पाल्पा २
सुवास चन्द्र नेम्वाङ्ग–इलाम २
ऋषिकेश पोखरेल–मोरङ २
विष्‍णु प्रसाद पौडेल–रुपन्देही २
भीम प्रसाद आचार्य–सुनसरी२
मंगल प्रसाद गुप्‍ता– कपिलवस्तु ३
भगवती चौधरी–सुनसरी ३
लिलानाथ श्रेष्ठ–सिरहा ३
जगदीश प्रसाद कुसियैत–सुनसरी ४
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप