काभ्रे–१ (२) : तीन मतान्तरले तीर्थ लामा निर्वाचित
शुक्रबार, ०९ मङ्सिर २०७९, ०७ : २२
काभ्रे क्षेत्र नं १ को प्रदेशसभा (२) मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार तीर्थ लामा विजयी भएका छन् । गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाल)का चन्द्र लामालाई तीन मतले पराजित गरे ।
कांग्रेसका युवा नेता तीर्थले १९ हजार दुई सय ८० र एमालेका नेता चन्द्रले १९ हजार दुई सय ७७ मत प्राप्त गरे । यस क्षेत्रमा नौ जना उम्मेदवार प्रतिस्पर्धा भएका मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनकोसी नदीको जल सतहले हर्कपुर र घुर्मी जोड्ने पुलको ट्रस भाग छुन थाल्यो
-
राहत र उद्धारमा लाग्न माओवादी कोशी प्रदेश समितिको आग्रह
-
काठमाडौँ उपत्यकामा ११७ प्रहरीद्वारा ३८० जनाको उद्धार
-
मुख्यमन्त्री कार्कीले गरे कोशी ब्यारेजको अनुगमन, सतर्कता अपनाउन सुरक्षा निकायलाई आग्रह
-
बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, ५१ जना बेपत्ता
-
बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपतिको चिन्ता