बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

देशभर मौसम सफा रहने

शुक्रबार, ०९ मङ्सिर २०७९, ०५ : ५५
शुक्रबार, ०९ मङ्सिर २०७९

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ।

शनिबार पनि देशभर मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप