शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय

राफेलको गोलमा पोर्चुगललाई ३–१ गोलको अग्रता

बिहीबार, ०८ मङ्सिर २०७९, २३ : २७
बिहीबार, ०८ मङ्सिर २०७९

विश्वकपको पहिलो खेलमा पोर्चुगलले घानामाथि ३–१ गोलको अग्रता बनाएको छ।  पोर्चुगलका लागि राफेल लियोको गोलमा पोर्चुगलले ३–१ गोलको अग्रता बनाएको हो । 

उनले खेलको ८० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।  यसअघि जाओ फेलिस्क र रोनाल्डोले गोल गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप