रोनाल्डोको गोलमा पोर्चुगलको अग्रता
बिहीबार, ०८ मङ्सिर २०७९, २३ : ११
विश्वकप फुटबलको पहिलो खेलमा पोर्चुगलले रोनाल्डोको गोलमा अग्रता लिएको छ । रोनाल्डोले खेलको ६५ औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका हुन् ।
घानाका डिफेन्डरले डिबक्समा फउल गर्दा पोर्चगलले पेनाल्टी पाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपावलीको अवसरमा ‘डोरी’ निर्माण घोषणा
-
बाममती प्रदेशमा ‘ट्राफिक शिक्षा’ अभियान
-
‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ लाई ह्युबर्ट बाल्स फन्ड पुरस्कार
-
ह्यारिसले लस भेगासमा जेनिफर लोपेजसँग चुनावी र्याली गर्ने
-
ट्रम्पले बङ्गलादेशी हिन्दुबारे के लेखे ?
-
विराट कोहलीलाई कप्तान नबनाउन आरसीबीलाई सञ्जय मांजरेकरको सुझाव