दाङ–१ मा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी
बिहीबार, ०८ मङ्सिर २०७९, २३ : ०५
दाङको निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी विजयी भएका छन् ।
उनले एमालेकी शान्ता चौधरीलाई ५२०० मतान्तरले पछि पार्दै जित निकालेका हुन् । मेटमणिले २५ हजार ३३५ मत प्राप्त गरेका छन् भने एमालेकी शान्ता चौधरीले २० हजार १३५ मत प्राप्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि
-
बूढासुब्बा गोल्डकप : आरटिसी भुटानलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा
-
'हाम्रा ४५ हजारभन्दा बढी सैनिकको मृत्यु भइसक्यो, म रुससँग वार्ता गर्न चाहन्छु'