रुपन्देही–२ ‘ख’ मा एमालेका भोजप्रसाद श्रेष्ठ विजयी
बिहीबार, ०८ मङ्सिर २०७९, २२ : ४७
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा एमाले उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले १६ हजार ३ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। श्रेष्ठका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार वामदेव क्षेत्रीले ९ हजार ४१० मत प्राप्त गरेका छन्। श्रेष्ठ ६ हजार ८९० मतको मतान्तरले विजयी भएका हुन्।
हाम्रो नेपाली पार्टीका प्रदीप पन्तले ५ हजार ८७० मत प्राप्त गरेका छन्। श्रेष्ठ पूर्व मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा स्वास्थ्य मन्त्री रहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या