उरुग्वे र दक्षिण कोरियाको बराबरी
बिहीबार, ०८ मङ्सिर २०७९, २० : ४५
विश्वकप फुटबलको पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेलेका छन् । एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् ।
दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्नुपर्यो । बराबरीसँगै समूह एच दुई टोलीले एक–एक अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाममती प्रदेशमा ‘ट्राफिक शिक्षा’ अभियान
-
‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ लाई ह्युबर्ट बाल्स फन्ड पुरस्कार
-
ह्यारिसले लस भेगासमा जेनिफर लोपेजसँग चुनावी र्याली गर्ने
-
ट्रम्पले बङ्गलादेशी हिन्दुबारे के लेखे ?
-
विराट कोहलीलाई कप्तान नबनाउन आरसीबीलाई सञ्जय मांजरेकरको सुझाव
-
आईपीएल २०२५ : यी खेलाडी भए ‘रिटेन’