शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उरुग्वे र दक्षिण कोरियाको बराबरी

बिहीबार, ०८ मङ्सिर २०७९, २० : ४५
बिहीबार, ०८ मङ्सिर २०७९

विश्वकप फुटबलको पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेलेका छन् ।  एजुकेसन सिटी स्टेडियममा भएको खेलमा दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

 दुवै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्नुपर्यो । ​ बराबरीसँगै समूह एच दुई टोलीले एक–एक अंक बाँडेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप