शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नवलपुर–२ मा कांग्रेसका कार्की  विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, २० : २०
बिहीबार, ०८ मङ्सिर २०७९

नवलपुर २ मा नेपाली कांग्रेसका विष्णु कार्की निर्वाचित भएका छन् । उनले   नेकपा एमालेका उम्मेदवार तिलक महतलाई पराजित गरेका हुन् । कार्की ३० हजार ५६८ मत ल्याएर गण्डकी प्रदेशसभामा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी महतले २९ हजार ९७४ मत पाए ।

योसँगै गण्डकीका १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ८ कांग्रेसले जितेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप