नवलपुर–२ मा कांग्रेसका कार्की  विजयी

person explore access_timeमंसिर ८, २०७९ chat_bubble_outline0

नवलपुर २ मा नेपाली कांग्रेसका विष्णु कार्की निर्वाचित भएका छन् । उनले   नेकपा एमालेका उम्मेदवार तिलक महतलाई पराजित गरेका हुन् । कार्की ३० हजार ५६८ मत ल्याएर गण्डकी प्रदेशसभामा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी महतले २९ हजार ९७४ मत पाए ।


योसँगै गण्डकीका १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ८ कांग्रेसले जितेको छ ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।