गुल्मी– १ मा फेरि चन्द्र भण्डारीको अग्रता

person explore access_timeमंसिर ८, २०७९ chat_bubble_outline0

गुल्मी क्षेत्र १ मा नेपाली काँग्रेसका डा.चन्द्र भण्डारी र एमालेका प्रदिप ज्ञवालीबीच कडा प्रतिस्पर्धा देखिएको छ। मतगणना सुरु भएदेखि नै ज्ञवाली र भण्डारी बीच झिनो मतान्तरले प्रतिस्पर्धा छ। निर्वाचन कार्यालयका अनुसार भण्डारीले १९७५६ मत प्राप्त गरेका छन् भने ज्ञवालीले १९१८२ मत प्राप्त गरेका छन्। अहिले भण्डारीले ५ ८४ मतले अग्रता लिएका छन्।






कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।