बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी– १ मा फेरि चन्द्र भण्डारीको अग्रता

बिहीबार, ०८ मङ्सिर २०७९, २० : ००
बिहीबार, ०८ मङ्सिर २०७९

गुल्मी क्षेत्र १ मा नेपाली काँग्रेसका डा.चन्द्र भण्डारी र एमालेका प्रदिप ज्ञवालीबीच कडा प्रतिस्पर्धा देखिएको छ। मतगणना सुरु भएदेखि नै ज्ञवाली र भण्डारी बीच झिनो मतान्तरले प्रतिस्पर्धा छ। निर्वाचन कार्यालयका अनुसार भण्डारीले १९७५६ मत प्राप्त गरेका छन् भने ज्ञवालीले १९१८२ मत प्राप्त गरेका छन्। अहिले भण्डारीले ५ ८४ मतले अग्रता लिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप