उरुग्वे र दक्षिण कोरियाको पहिलो हाफ गोलरहित बराबरी

person explore access_timeमंसिर ८, २०७९ chat_bubble_outline0

विश्वकप फुटबलको पहिलो खेलमा उरुग्वे र दक्षिण कोरियाले पहिलो हाफ गोलरहित बराबरी खेलेका छन् ।  पहिलो हाफमा दुवै टोलीले पाएको मौका सदुपयोग गर्न नसक्दा गोल रहित बराबरी भएको हो । 


आजको खेलमा सहज जित निकाल्दै दुवै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छन् ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।