इम्बोलोको निर्णायक गोलमा स्वीटजरल्याण्ड विजयी

person explore access_timeमंसिर ८, २०७९ chat_bubble_outline0

ब्रील इम्बोलोको एकमात्र गोलको मद्दतले स्वीटजरल्याण्डले क्यामरुनलाई समूह जीको पहिलो खेलमा हराएको छ । दोस्रो हाफको सुरुवातमा नै इम्बोलोले गरेको गोल खेलमा निर्णायक गोल बन्यो ।


रोचक कुरा, इम्बोलोको जन्मस्थान क्यामरुन हो । त्यसैले गोल गरेपछि पनि त्यसको खुसियाली माएनन् । इम्बोलो ६ वर्षको हुँदा क्यामरुनबाट स्विट्जरल्यान्ड पुगेका थिए । उनले सन् २०१४ मा त्यहाँको नागरिकता प्राप्त गरेका थिए ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।