रौतहट ३ ‘ख’ मा कांग्रेसका जिल्ला अध्यक्ष यादव विजयी
बिहीबार, ०८ मङ्सिर २०७९, १६ : ४९
रौतहट ३ ‘क’ मा नेपाली कांग्रेसका जिल्ला सभापति सुनील यादव (जितेन्द्र) निर्वाचित भएका छन् । प्रदेशसभाका स्वतन्त्र उमेदवार कुन्दन कुश्वाहा भन्दा २७५६ बढी मत ल्याएर उनी प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।
सत्ता गठबन्धनबाट समर्थन पाएका जितेन्द्रले कुल १६ हजार ८७७ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी कुन्दन कुशवाहाले १४ हजार १२१ मत पाए। कुश्वाहा २०७४ को निर्वाचनमा बाम गठबन्धनबाट सोही क्षेत्रमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
औलोका ८० प्रतिशत बिरामी भारतबाट भित्रिन्छन्
-
विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरू बाहेक अन्यलाई फिर्ता बोलाउन गृहको निर्देशन
-
श्रीलङ्काका लागि बीआरआई परियोजना सेतो हात्ती : तलाल रफी
-
मलामी जाँदा भेरीमा डुबेका व्यक्तिको खोजीमा गोताखोर परिचालन
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन