शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लामा एक हजार मतान्तरले माओवादीका लामाको अग्रता

बिहीबार, ०८ मङ्सिर २०७९, १६ : २४
बिहीबार, ०८ मङ्सिर २०७९

हुम्लाबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका छिरिङ दमदुल लामाले १ हजार ४९० मतले अग्रता लिएका छन् ।

एमालेका दल रावलले २ हजार ३८३ मत ल्याउँदा माओवादीका लामाले ३ हजार ८७३ मत ल्याएका हुन् ।

सुरुवाति चरणदेखि  लामाले अग्रता लिए रहेका छन् । राप्रपाका तेबहादुर रावलले ४० मत ल्याएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप