शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी विजयी

बिहीबार, ०८ मङ्सिर २०७९, १५ : ३७
बिहीबार, ०८ मङ्सिर २०७९

धादिङ क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी ३४ हजार चार सय ८३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का उम्मेदवार खेम लोहनीले २३ हजार नौ सय ५०  मत प्राप्त गरे ।

दुई उम्मेदवारको मतान्तर १० हजार पाँच सय ३३ रहेको छ । धादिङ क्षेत्र नं २ मा एक लाख ३३ हजार छ सय ४२ मतदाता रहेकामा ६७ हजार छ सय एक मतदाताले मतदान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप