रुकुममा जनार्दन शर्मा तेब्बर मतले अगाडि, अन्य उम्मेदवारको मत कति ?
बिहीबार, ०८ मङ्सिर २०७९, १४ : ४१
रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिवमा जनार्दन शर्मा ‘प्रभाकर’ तेब्बर मतान्तरले अगाडि छन् ।
खसेको ६० हजार ५२७ मतमध्ये हालसम्म ३६ हजार ७१६ मतगणना भएको छ । जसमध्ये शर्माको पक्षमा २४ हजार ८२४ मत आएको छ । उनका प्रतिस्पर्धी नेकपा एमालेका नन्दराम देवकोटाले ८ हजार ३१ मत प्राप्त गरेका छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार तारक केसीले १ हजार ७०८ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब