धनकुटामा सूर्यबहादुरको उत्तराधिकारी सुनील थापा पराजित
बिहीबार, ०८ मङ्सिर २०७९, १४ : ३२
धनकुटामा नेपाली कांग्रेसका उम्मेदवार सुनील थापा पराजित भएका छन् । पूर्वप्रधानमन्त्री तथा दिवंगत नेता सूर्यबहादुर थापाका पारिवारिक उत्तराधिकारी थापा पराजित बनेका हुन् । थापा सूर्यहादुरका छोरो हुन् भने पछिल्लो समय उनी राप्रपा परित्याग गर्दै कांग्रेसको राजनीतिमा सक्रिय छन् ।
बिहीबार सम्पन्न मतगणनाअनुसार थापा एमालेका राजेन्द्र कुमार राईसँग पराजित भएका हुन् । राजेन्द्रले ३० हजार १०१ मत पाउँदा सुनीलले २८ हजार ७०४ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान