शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

करुनारत्नेलाई एक वर्षको प्रतिबन्ध

बिहीबार, ०८ मङ्सिर २०७९, १२ : ०१
बिहीबार, ०८ मङ्सिर २०७९

श्रीलंका क्रिकेट बोर्डले अलराउण्डर चमिका करुनारत्नेलाई सबैखाले क्रिकेटमा एक वर्षको प्रतिबन्ध लगाएको छ ।

श्रीलंका क्रिकेटले बुधबार करुनारत्नेलाई एक वर्षको प्रतिबन्ध लगाएको हो । टी–ट्वान्टी विश्वकप दौरान खेलाडी अनुशासन तोडेको भन्दै श्रीलंकाले करुनारत्नेलाई प्रतिबन्ध लगाएको हो ।

श्रीलंका क्रिकेट बोर्डले गठन गरेको तीन सदस्सीय छानबिन समितिले करुनारत्नेलाई दोषी देखाएको थियो । यस्तै उनलाई ५ हजार अमेरिकी डलर जरिवाना समेत तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप