शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सूर्यमान दोङलाई पछि पार्दै एमाले रेशम लामाको अग्रता

बिहीबार, ०८ मङ्सिर २०७९, ११ : ४५
बिहीबार, ०८ मङ्सिर २०७९

काभ्रे क्षेत्र नम्बर १ बाट नेकपा एमाले उम्मेदवार रेशम लामाले अग्रता लिएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता सूर्यमान दोङलाई पछि पार्दै एमाले लामाले अग्रता लिएका हुन । 

लामाले ११ हजार २१७ मत ल्याउँदा दोङले ८ हजार ७२२ मत मात्रै ल्याएका छन् । लामा र दोङवीच २ हजार ४९५ मत अन्तर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप