रुपन्देही २ मा विष्णु पौडेल अघिअघि, घण्टी पछिपछि
बिहीबार, ०८ मङ्सिर २०७९, ०८ : ४४
![रुपन्देही २ मा विष्णु पौडेल अघिअघि, घण्टी पछिपछि](https://rpcdn.ratopati.com/media/albums/bishnu_poudel_3_VTxvZFu9I9_3IjLVPG3eO.jpg)
जारी मतगणनामा रुपन्देही–२ को प्रतिनिधिसभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता कायमै राखेका छन् ।
निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा झिनो मतले अघि रहेका एमाले उपाध्यक्ष पौडेलले पछिल्लो मत परिणाम अनुसार १४ हजार ५९० मत प्राप्त गरेका छन् । उनलाई पछ्याईरहेका गणेशले घण्टी चिन्हमा १३ हजार ७२७ मत प्राप्त गरेका छन् ।
सत्ता गठबन्धन दलको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सुर्यवंशीले मतान्तर घटाउँदै घर चिन्हमा ११ हजार ५०४ मत प्राप्त गरेका छन् । हालसम्म ४३ हजार २५६ मत गणना भएको छ । यस क्षेत्रमा कुल ८१ हजार २०२ मत खसेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
-
यस्तो छ एकीकृत समाजवादीको ९३ सदस्यीय केन्द्रीय कमिटी (नामसहित)
-
वैदेशिक रोजगारका १६०० बढी उजुरीमा मेलमिलाप
-
मान्छेले मात्रै होइन, कमिलाले पनि गर्छन् अपरेसन
-
एकीकृत समाजवादी महाधिवेशन, ९३ जना केन्द्रीय कमिटी सदस्य घोषणा
-
५० लाख नगद र १६९ ग्राम सुनसहित ५ जना पक्राउ