मुख्यमन्त्री राई प्रदेश सभामा पुनः निर्वाचित
बिहीबार, ०८ मङ्सिर २०७९, ०८ : १९

प्रदेश १ का मुख्यमन्त्री समेत रहेका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई निर्वाचित भएका छन् । भोजपुर प्रदेशसभा १ बाट उनी निर्वाचित भएका हुन् ।
मुख्यमन्त्री राईले १६ हजार ११० मत ल्याउँदा एमालेका हरिबहादुर राईले १२ हजार २२३ मत मात्रै प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : सरकार बनेको ८ महिना वित्दा समेत देखाएनन् मन्त्री र प्रधानमन्त्रीले सम्पत्तिदेखि अमेरिकाको नयाँ कीर्तिमानसम्म
-
कर्णालीका चार सय ४४ बालबालिका बालगृहमा
-
मेचीनगर गोल्डकप : धरानलाई हराउँदै काँकडभिट्टा फाइनलमा
-
अमेरिकाको नयाँ कीर्तिमान : दुई मिसन एउटै रकेटमा
-
दुई जना डीएसपी एसपीमा बढुवा सिफारिस
-
चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण