शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डोल्पा (क) मा पनि गठबन्धनलाई पाखा लगाउँदै एमालेका जिल्ला अध्यक्ष निर्वाचित

बिहीबार, ०८ मङ्सिर २०७९, ०७ : ४७
बिहीबार, ०८ मङ्सिर २०७९

डोल्पा (क) बाट नेकपा एमालेका जिल्ला अध्यक्ष शेरबहादुर बुढा  निर्वाचित भएका छन्।  उनले २ हजार २७८ मतान्तरले जितेका हुन् ।

बुढाले ४ हजार ७४३ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसको डोल्पा सभापतिशाहीले २ हजार ४६५ मत ल्याएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप