शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय

कोस्टारिकाविरुद्ध स्पेनको गोल वर्षा

बिहीबार, ०८ मङ्सिर २०७९, ०५ : ५६
बिहीबार, ०८ मङ्सिर २०७९

स्पेनले विश्वकप फुटबलमा धमाकेदार सुरुवात गरेको छ । बिहीबार राति भएको समूह ईको खेलमा स्पेनले कोस्टारिकालाई ७–० गोलले पराजित गरेको हो ।

स्पेनको जीतमा फेरान टोरेसले दुई तथा ड्यानी ओल्मो, मोर्को असेन्सियो, गाबी, कार्लोस सोलेर र अल्भारो मोराटाले एक–एक गोल रे । विश्वकपमा स्पेनको सबैभन्दा ठूलो जीत हो भने कोस्टारिकाको सबैभन्दा ठूलो हार ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप