रोल्पामा २५ हजारभन्दा बढी मतान्तरले वर्षमान पुन निर्वाचित
बिहीबार, ०८ मङ्सिर २०७९, ०० : ४२
प्रतिनिधिसभा अन्तर्गत रोल्पाबाट नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन २५ हजारभन्दा बढी मतान्तरसहित निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पुन ४१ हजार ७१४ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णबहादुर बुढामगरले १६ हजार ४८५ मत प्राप्त गरे । राप्रपाकी लीला रावल २ हनार ५५६ मतसहित तेस्रो स्थानमा रहिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?