शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्यूठानबाट एमालेका सूर्य थापा विजयी

बुधबार, ०७ मङ्सिर २०७९, २३ : ३६
बुधबार, ०७ मङ्सिर २०७९

नेकपा एमाले उम्मेदवार सूर्य थापा प्रतिनिधिसभा सदस्यमा प्यूठानबाट विजयी भएका छन् । सत्ता गठबन्धनकी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ मतले पछि पार्दै थापा विजयी भएका हुन् ।

थापाले ४१ हजार ११८ मत ल्याएका छन् । उनकी प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप