शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिम नवलपरासी १ (क) मा कांग्रेसका पाठक निर्वाचित

बुधबार, ०७ मङ्सिर २०७९, २२ : ३२
बुधबार, ०७ मङ्सिर २०७९

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र १ को प्रदेशसभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रेम पाठक विजयी भएका छन् । पाठक आफ्नो निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पुण्य प्रसाद पौडेललाई पछाडि पार्दै २१२०  मतान्तरले निर्वाचित भएका हुन् । 

निर्वाचित पाठकले १५४३६ मत पाएका छन् भने उनको निकट प्रतिद्वन्द्वी पौडेलले १३३१६ मत पाएका छन् । पाठकको विजय अझै औपचारिक घोषणा भएको छैन । पाठक र पौडेलबीच कडा प्रतिस्पर्धा चल्दै आएको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप