दाङ- १ मा अग्रता बढाउँदै मेटमणि
बुधबार, ०७ मङ्सिर २०७९, २२ : ३१
दाङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका मेटमणि चौधरीले अग्रता बढाउँदै लगेका छन् । आइतबार सम्पन्न निर्वाचनको जारी मतगणनामा बुधबार रातिसम्म उनले ८,७७२ मत पाएका छन् ।
यस्तै एमालेकी शान्ता चौधरीले ६,०४९ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले ४,९४५ मत पाएका छन् । हालसम्म दाङ १ मा २५,०७८ मत गणना सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला