आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोक– १ मा माओवादी केन्द्रका सापकोटाको २४२७ मतान्तरसहित अग्रता

बुधबार, ०७ मङ्सिर २०७९, २२ : २७
बुधबार, ०७ मङ्सिर २०७९

सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ मा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनका तर्फका माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा सुवोधले अग्रता कायम राखेका छन् । सापकोटाले अहिले २ हजार ४२७ मतान्तरसहित अग्रता लिइरहेका छन् ।

उनले २७ हजार १५२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार सरेश नेपालले २४६९५ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप