कोष्टारिकाविरुद्ध स्पेनको दुई गोल
बुधबार, ०७ मङ्सिर २०७९, २२ : १४

समूह ई अन्तर्गत बुधबार जारी खेलमा स्पेनले कोष्टारिकाविरुद्ध दुई गोल गरेको छ । पहिलो हाफको खेल चलिरहँदा स्पेनले दुई गोल गरेको हो ।
खेलको ११ औं मिनेटमा डानी ओल्मोले पहिलो गोल गरे भने २१ औं मिनेटमा मार्कोले अर्को गोल थपे । खेलमा कोष्टारिकासँग दबाबमा खेलिरहेको स्पेनको बल पोजिसन ८५ प्रतिशत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघि बढेन वामपन्थी एकता, गतिहीन बन्यो समाजवादी मोर्चा
-
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी
-
९ महिनामा पढाइका लागि एक खर्ब ३ अर्ब ८४ करोड रूपैयाँ विदेश पठाइयो
-
‘गृहमन्त्रीको साथी हुँ’ भन्दै धम्की दिने पक्राउ
-
निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरूद्ध सर्वोच्चमा रिट
-
राजसंस्था फर्काउन राजावादीको बैठक : के-के गर्यो निर्णय ?