काभ्रे २ मा गोकुल बास्कोटाको अग्रता
बुधबार, ०७ मङ्सिर २०७९, २० : ४५
काभ्रेको निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका नेता गोकुल बास्कोटाले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार बास्कोटाले १७ हजार ५२ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका शिव हुमगाईले १६ हजार सात सय ७६ मतका साथ पछ्याइरहेका छन् ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण