आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मी–१ मा प्रदीप ज्ञवाली पछि परे

बुधबार, ०७ मङ्सिर २०७९, १८ : १३
बुधबार, ०७ मङ्सिर २०७९

प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फ गुल्मी क्षेत्र नम्बर १ मा ५ हजारभन्दा बढी मत गणना हुँदा नेकपा एमालेका नेता प्रदीप ज्ञवाली पछाडि परेका छन् । 

सो क्षेत्रमा नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारी २ हजार ४८२ मतसहित अग्रस्थानमा छन् । एमाले उम्मेदवार ज्ञवाली भने २ हजार २९१ मतसहित दोस्रो स्थानमा छन् । यी दुई उम्मेदवारबीच १९१ मतको अन्तर छ ।
सो क्षेत्रमा राप्रपाका गणेश पाण्डेले १०१ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप