बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

धादिङ–१ (क) बाट  अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठ विजयी

बुधबार, ०७ मङ्सिर २०७९, १६ : ०८
बुधबार, ०७ मङ्सिर २०७९

अभिनेता तथा निर्माता मदुकुमार श्रेष्ठ धादिङ–१ को प्रदेश (क) बाट विजयी भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी बनेका श्रेष्ठले एमाले उम्मेदवार रमेश आचार्यलाई पछि पार्दै विजय भएका हुन् । 

श्रेष्ठले १७ हजार ८३२ मत प्राप्त गर्दा आचार्यले १६ हजार ५३८ मत प्राप्त गरेका थिए । श्रेष्ठले केही फिल्म निर्माण तथा अभिनय गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप