बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चितवन- २ मा रवि लामिछानेको फराकिलो अग्रता कायमै

बुधबार, ०७ मङ्सिर २०७९, १५ : ०७
बुधबार, ०७ मङ्सिर २०७९

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको फराकिलो अग्रता कायमै छ । उनले २२ हजार १०१ मत पाउँदा एमालेका कृष्ण भक्त पोखरेल ९ हजार ४१२ पाएका छन् । 

यस्तै कांग्रेसका उमेश श्रेष्ठले ९ हजार ३०६ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप