बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चितवन २ मा ३७ हजार २२१  मत गणना हुँदा रविले कति मत पाए ?

बुधबार, ०७ मङ्सिर २०७९, १४ : ४४
बुधबार, ०७ मङ्सिर २०७९

चितवन क्षेत्र नम्बर २ मा ३७ हजार २२१  मत गणना सकिएको छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ८६८८ मतको अग्रता बनाएका छन् । 
उनले १७ हजार ५२९ मत प्राप्त हुँदा एमालेका कृष्णभक्त पोखरेलले ८८४१ र कांग्रेसका उमेश श्रेष्ठले ८६४१ मत पाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप