शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बालिकालाई बलात्कार गरेको आरोपमा भक्तपुरबाट किशोर पक्राउ

बुधबार, ०७ मङ्सिर २०७९, १४ : ०८
बुधबार, ०७ मङ्सिर २०७९

बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भक्तपुरबाट एकजना किशोरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी बर्दीबास ढुङ्ग्रे घर भएर भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरूटार बिरुवा बस्ने १९ वर्षीय निशान तामाङ छन् ।

उनले ७ वर्षीया बालिकालाई कात्तिक २८ मा दिउँसो आफ्नै कोठामा जबर्जस्ती करणी गरेको आरोप छ । आरोपमाथि प्रहरी वृत्त थिमीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप