सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

गोरखा २ को (१) कांग्रेसका सुरेन्द्रराज पाण्डे निर्वाचित

बुधबार, ०७ मङ्सिर २०७९, ०८ : ४९
बुधबार, ०७ मङ्सिर २०७९

गोरखा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार पाण्डेले एमालेका बसन्त गुरुङलाई ११ हजार ११५  मतान्तरले पराजित गरेका हुन् ।

पाण्डेले १६ हजार ८८२ मत प्राप्त गर्दा एमालेका गुरुङले ५ हजार ७६७ मत ल्याए । सो क्षेत्रमा कुल २७ हजार ३२७ मत खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप