सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

ललितपुर–१ बाट कांग्रेसका उदयशमशेर राणा निर्वाचित

बुधबार, ०७ मङ्सिर २०७९, ०६ : ४६
बुधबार, ०७ मङ्सिर २०७९

ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका राणाले २३ हजार८९२  मत पाउँदा एमालेका सिलवाल १९ हजार २६६ मत प्राप्त गरे । ४ हजार ६२६ मतान्तरले राणाले बाजी मारे ।

यो क्षेत्रबाट २०७४ सालमा उदयशमशेरलाई एमालेका सिलवालले हराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप