आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दार्चुलामा प्रदेशसभातर्फ एमालेका जोशीलाई हराउँदै माओवादीका धामी विजयी

बुधबार, ०७ मङ्सिर २०७९, ०० : ४१
बुधबार, ०७ मङ्सिर २०७९

दार्चुलाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका मान बहादुर धामी विजयी भएका छन् । एमालेका राम दत्त जोशीलाई पराजित गर्दै धामी विजयी भएका हुन् । 

धामीले १३ हजार १७१ मत प्राप्त गरे भने जोशीले ११ हजार ८५६ मत प्राप्त गरे । यस्तै राप्रपाका अमरसिंह धामीले ३१७ मत पाउँदा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गगन ठगुन्नाले १७३ मत ल्याए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप