आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौं ६ (१) मा हरिप्रभा खड्की विजयी

बुधबार, ०७ मङ्सिर २०७९, ०० : २५
बुधबार, ०७ मङ्सिर २०७९

काठमाडौं क्षेत्र नम्बर ६ (१) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा खड्गी विजयी भएकी छन् । उनले ४ हजार ३५६ मतका साथ प्रदेशसभा सदस्यमा विजय हासिल गरेकी हुन् । 
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका निरेश लाल सिंह महर्जनले ३७३६ मत प्राप्त गरे । यसैगरी राप्रपाका जगत सागर महर्जनले तेस्रो स्थान हासिल गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप