मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही ५ हजार बढी मतले अगाडि

बुधबार, ०७ मङ्सिर २०७९, ०० : २४
बुधबार, ०७ मङ्सिर २०७९

जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले अग्रता कायमै राखेका छन् । राति १२ बजेसम्मको मत गणनाअनुसार १८ हजार ६६३ मत गणना गर्दा शाही १० हजार २६ मत ल्याउँदै अग्रपङ्क्तिमा छन् । 

त्यस्तै गठबन्धनका उम्मेदवार गोमा गौतम कुँवरले ४ हजार ४७० मत ल्याएर शाहीलाई पछ्याउँदैछन् । शाही गठबन्धनका उम्मेदवार गौतमभन्दा ५ हजार बढी मतले अघि छन् । एमालेका रतननाथ योगीले २ हजार ३७२ मत ल्याएर तेस्रो स्थान बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप